" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग, सुशासन र पूर्वाधार"

header AD
संक्षिप्त विवरण

धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका जोगिमारा¸ धुषा¸ वेनीघाट र महादेवस्थान गा.वि.स.हरु मिलेर वनेको वेनीघाट रोराङ गाउँपालिका उत्तरमा पृथ्वी राजमार्ग देखी दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा गजुरी गा.पा. र मकवानपुर जिल्ला¸ पश्चिममा चितवन जिल्ला¸ उत्तरमा सिद्धलेक गा.पा.¸ गोरखा र चितवन जिल्ला तथा दक्षिणमा चितवन र मकवानपुर जिल्ला पर्दछन । कुल १० वटा वडामा विभाजित यस गा.पा. २०६.५२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात जाती¸ भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारीको रुपमा रहेको यस गा.पा.मा २०७८ सालको जनगणना अनुसार ३३८५४ जनाको वसोवास रहेको छ ।

आधारभूत जानकारी
Bagmati
Dhading
गाउँपालिका
206.52 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 33854
Male 18116
Female 16738
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website https://benighatrorangmun.gov.np/

Coordinates: 27.814026° N, 84.762218° E