समाचार
पुर्णिमा परियोजना अन्तर्गत LOT ३ को आयोजनाको हस्तान्तरण सम्बन्धि सूचना
DFID को आर्थिक सहयोग, Mott Macdonald को संयोजन, OXFAM, Focus को सहकार्य तथा गाउँपालिका र उपभोक्ता समितिको संयुक्त्त सहभागितामा संचालित पुर्णिमा परियोजना अन्तर्गत LOT ३ को विदाङ खोला पन्चलिङ खानेपानी आयोजनाको हस्तान्तरण तथा LOT ४ मा संचालन हुने वडा नं. १० को डुक्राङ खानेपानी आयोजना र वडा नं. ७ को गैरि खोला खानेपानी आयोजनाको सम्झौता सम्पन्न भएको छ ।
आर्थिक वर्ष:
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz