FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सूचना । सूचना । सूचना ।

प्रस्तुत विषयमा यस बेनीघाट रोराङ गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको जिवनयापनलाई सहज बनाउने उदेश्यले अपाङ्गता भएका व्यक्तिहरुको लागि चाहिने आवश्यक सहयोगी सामाग्रीहरु वितरण गरिने कार्यक्रम भएकोले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपशिल बमोजिमका कागजात संलग्न राखी बेनीघाट रोराङ गाउँपालिकाको सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।

आ.ब. २०७९/०८० को स्थानीय संस्थागत क्षमता स्वःमूल्याङ्कन (LISA) को अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!

केरा प्रवर्द्धन कार्यक्रममा आवद्ध हुने सम्बन्धी सूचना ।

सीप परिक्षणको आवेदन आह्वान सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमबाट परिषद् (CTEVT)को

सीप परिक्षणको आवेदन आह्वान सम्बन्धी सूचना

छात्रवृत्ति रकम लिन आउने सम्बन्धमा ।

,

श्री सम्बन्धित सबै,

छात्रवृत्ति रकम लिन आउने सम्बन्धमा ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङबेसी, धादिङको मत्स्य सम्बन्धी प्रस्ताव आव्हानको सुचना

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङबेसी, धादिङको "पशुपन्छी तथा मत्स्य विकासका लागि बिउपूँजी कोष परिचालन" सम्बन्धी प्रस्ताव आह्वानको सूचना

श्री सम्बन्धित विद्यालयहरु, प्रतियोगितामा सहभागी गराउने सम्बन्धमा

सूचना सूचना सूचना

, ,

खानेपानी टेक्निसियन पद करारमा कर्मचारी लिने सम्बन्धी दरखास्त आव्हानको सूचना

बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको खानेपानी टेक्निसियन पद करारमा कर्मचारी लिने सम्बन्धी दरखास्त आव्हानको सूचना 

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//