समाचार
सूचना तथा समाचार
स्वास्थ्य संस्थाको लागी करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सूचना । |
|
|
स्व : हर्ष बहादुर थापाको १३ औं दिनको पुण्य तिथीमा गाउँपालिकाबाट आयोजित श्रद्धाञ्जली कार्यक्रम |
, , , |
वेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्व : हर्ष बहादुर थापाको १३ औं दिनको पुण्य तिथीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै गाउँपालिकाबाट आयोजित श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्यू लगायत वेनीघाट रोराङ गाउँपालिका परिवार !!! |
हार्दिक समवेदना !!! |
|
|
विषय विशेषज्ञमा सुचिकृत हुने सम्बन्धी सूचना ! |
|
|
सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धि सूचना । |
|
|
IEMIS Data Update सम्बन्धि सूचना । |
|
|
स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यू बाट हुग्दी गोइराङ देउरानी थानसिङ हुदै भन्ज्याङ मोटर बाटोको अनुगमन गर्नु हुदै । |
|
|
स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यू द्वारा राजमार्ग विपत् व्यवस्थापन समिति वडा नं. ३ सलाङघाट सितल बजारलाई विपत् उद्दार सामग्री हस्तान्तरण गर्नु भएको छ । |
, , |
स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यू द्वारा राजमार्ग विपत् व्यवस्थापन समिति वडा नं. ३ सलाङघाट सितल बजारलाई विपत् उद्दार सामग्री हस्तान्तरण गर्नु भएको छ । |
वडा नं. २ को आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरिएको सम्बन्धमा । |
वेनिघाट रोराङ गाउँपालिका अन्तर्गत वडा नं. २ स्थायी घर भएको जित बहादुर चेपाङको घरमा आगलागी भएर ३ वर्षको छोरीको जलेर मृत्यु भएको हुँदा , यस दुखद समयमा गाउँपालिकाबाट रु २५००० ।- रकम सहयोग गरिएकोले उक्त चेक प्रमुख प्रशासकीय अधिकृत श्री हर्ष बहादुर थापा ज्यू बाट हस्तान्तरण गर्नु भएको छ । |
|
Invitation For Bids |
|
Pages
" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"
.
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz
हाम्रो पात्रो














