FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण सम्बन्धमा ।

उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना |

मिति २०७८/७/१५ गते पशु स्वास्थ्य शिविर संचालन सम्बन्धी सूचना |

कोभिड-१९ का कारण विदेशबाट फर्किएका तथा बेरोजगार युवाहरुका लागि व्यवसायिक कृषि कार्यक्रममा समावेश हुने सम्बन्धी सूचना |

शिक्षा सम्बन्धी लेख, रचना उपलब्ध गराइदिने सम्बन्धमा |

कोस्राङ आ.वि लाई करारमा शिक्षक आवश्यक सम्बन्धी सूचना |

लेखा परीक्षण गर्ने गराउने सम्बन्धी सूचना |

विज्ञापन कर उठाउने सम्बन्धी सूचना |

आदर्श आ.वि , वडा ७ को लागि शिक्षक आवश्यकता सम्बन्धी सूचना |

यस गा.पा अन्तर्गतका क्लबहरुलाई खेलकुद सामाग्री हस्तान्तरण सम्बन्धमा |

, ,

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा यहि मिति २०७८ कार्तिक ११ बाट हुन गइरहेको T-20 क्रिकेट प्रतियोगिताको लागि वेनीघाट रोराङ गाउँपालिकाबाट Highway Sports Club र चरौदी समाज सुधार युवा क्लबलाई खेलकुद सामाग्रीहरु हस्तान्तरण गर्नुहुदै गा.पा अध्यक्ष हरि डल्लाकोटी ज्यू र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराई ज्यू

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//