FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

P.C.R रिपोर्ट नतिजा

श्री सम्बन्धित माध्यमिक एवम् आधारभूत विद्यालयहरु, प्राविधिक ग्रेड (छुट) माग गर्ने बारे |

Result Modality Of Benighat Rorang

पुर्व प्रकाशित कक्षा ४ र कक्षा ५ को मुल्यांकन ढाँचामा संशोधन गरिएको बारे |

श्री सम्पूर्ण विद्यालयहरु (सामुदायिक र संस्थागत सबै), वार्षिक परिक्षाको मुल्यांकन बारे |

,

गा.पा अध्यक्ष श्री पित्त बहादुर डल्लाकोटी ज्युबाट कोभिड-१९ संक्रमितलाई आपतकालीन सहयोग गर्नुहुदै |

, , ,

सेवा नै धर्म हो भन्ने भावनालाई चरितार्थ गर्दै वेनीघाट रोराङ गाउँपालिका भित्रका एम्बुलेन्सहरु विरामी ओसारपसारमा व्यस्त भएको कारण गा.पा अध्यक्ष श्री पित्त बहादुर डल्लाकोटी(हरि) ज्यूले आपतकालिन सहयोग गर्न आफुले प्रयोग गर्दै आउनु भएको कार्यालयको सवारी सम्पुर्ण स्वास्थ्य सावधानी अपनाई स्वयं चलाएर कोभिड-१९ संक्रमित यसै गा.पा वडा नं - ५, अस्थायी निवासी वर्ष ३४ का पुरुषलाई स्वास्थ्यमा आएको आकस्मिक समस्याको कारण हिजो मिति २०७८/०२/०२ गते राति गजुरी गा.पा मलेखु स्थित् टिचिङ अस्पतालसम्म पुर्याउने तथा आज मिति २०७८/०२/०३ का दिन निज पुरुषको स्वास्थ्यमा सुधारआई चिकित्सकको होम आइसोलेशनमा बस्ने सल्लाह बमोजिम निजलाई उक्त अस्पतालबाट घरसम्म पुर्याएर सहयोग गर्नु भएको छ |

यस विषम परिस्थितीमा गाउँपालिका बासीहरुलाई जस्तोसुकै सहयोग गर्न पनि आफु तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुका साथै सम्पूर्ण गा.पा बासीहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी कोभिड-१९ नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अनुरोध पनि गर्नु भएको छ |

बैंक तथा वित्तीय संस्थाहरु संचालन हुने सम्बन्धी सूचना |

कोरोना भाइरस सम्बन्धी सूचना |

हार्दिक समवेदना

७ दिन भित्र आवधिक विकास योजना सम्बन्धी तथ्यांक संकलन गर्ने कार्य सम्पन्न गर्नु हुन

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//