FAQs Complain Problems

सूचना तथा समाचार

२०७६ असोज १३ र १४ गते यस गा.पा.मा पालिका स्तरीय आ.व. ०७५/०७६ स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरियो ।

,

२०७६ असोज १३ र १४ गते यस गा.पा.मा पालिका स्तरीय आ.व. ०७५/०७६ स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरियो ।

गा.पा अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट रु २५००० राहत वितरण गर्नुहुदै ।

यस गा.पा वडा नं. ४ निवासी चेत बहादुर मल्ल ठकुरीको मिति २०७६/०३/२७ गते दिउँसो खेतमा काम गरी बेलुका घर फर्कने क्रममा मलेखु खोलामा आएको बाढीले बगाई मृत्यु भएको हुँदा, उहाँको किरिया खर्च  गर्न आर्थिक अभाव भएको भनि निवेदन आएकोले श्रीमती विमला मल्ल ठकुरीलाई राहत स्वरूप रु २५००० |- दिनुहुदै गा.पा अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू ।

गाउँपालिकाको स्रोतबाट प्रदान गरिएको स.का. तलब भत्ता निकासा ।

, , ,

नेपाल सरकारबाट प्रदान गरिएको शिक्षकहरुको श्रावण,भाद्र,आश्विन र चाडपर्व तलब भत्ता निकासा ।

,

लेखापरीक्षण सम्बन्धि सूचना ।

शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्बन्धि सूचना ।

जिल्ला आयोजना कार्यान्वयन इकाई,धादिङको सूचना

"संबिधान दिवस तथा राष्ट्रिय दिवस हर्सोउल्लासमय मनाऔ,घर-घरमा राष्ट्रिय झण्डा फहराऔं" भन्ने मुल नाराका साथ वेनिघाट रोराङ गाउँपालिका द्वारा आयोजित प्रभातफेरी कार्यक्रमका झलकहरु ।

, , , , ,

संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने सम्बन्धमा ।

,

स्वास्थ्य शाखाको सूचना ।

यस गा.पा अन्तर्गत वडा नं. ७ स्थित चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मिति २०७६/०६/०९ गते संचालन हुने परिवार नियोजनको पुरुषहरुको लागि स्थायी प्रविधि भ्यासेक्टोमि तथा महिलाहरुको लागि स्थायी प्रविधि मिनील्याप शिविर संचालन हुने हुँदा इच्छुक व्यक्तिहरुले मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ ।

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक