FAQs Complain Problems

सूचना तथा समाचार

शैक्षिक बहश तथा अन्तरक्रिया कार्यक्रम स्थगित भएको सम्बन्धमा ।

मिति २०७६ साल बैशाख २ गते वेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा संचालन हुने भनिएको शैक्षिक वहश तथा अन्तरक्रिया कार्यक्रम विशेष कारणले गर्दा स्थगित भएकोले सम्बन्धित सबै विद्यालयका प्र.अ. ज्यू हरु तथा शैक्षिक सरोकारवाला महानुभावहरुलाई जानकारी गराईन्छ । साथै उक्त्त शैक्षिक वहश कार्यक्रमको मिति निश्चित भए पछि सम्बन्धित व्यक्तित्वहरुलाई आमन्त्रण गरी कार्यक्रम संचालन गरिने व्यहोरा अनुरोध गरिन्छ ।

वेनिघाट रोराङ गाउँपालिका स्वास्थ्य शाखाको अत्यन्त जरुरी सूचना !!

 यहि मिति २०७६ साल बैशाख २ गते वेनिघाट रोराङ गाउँपालिका वडा नं ५ मा रहेको वेनिघाट स्वास्थ्य चौकीमा नि:शुल्क बन्ध्याकरण शिविर संचालन हुदैछ । इच्छुक दम्पत्तिहरुले मौकाको फाइदा उठाउनु हुन सुचित गरिन्छ ।

उपलब्ध सेवाहरु :

पुरुषको लागि स्थायी प्रविधि : भ्यासेक्टोमी

महिलाको लागि स्थायी प्रविधि : मिनिल्याप

महिलाको लागि अस्थायी प्रविधि : इम्प्लान्ट (५ वर्षे ), आइ .यू.सि.डी (१२ वर्षे )

नोट: मिनिल्याप गर्न चाहने महिला खाली पेट आएको हुनु पर्ने छ ।

द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने कार्यक्रम सम्बन्धि सूचना !

रोजगारमा संलग्न हुनको लागि अत्यन्त जरुरी सूचना ।

, ,

मिति २०७५/१२/१३ गते वेनिघाट रोराङ गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ( छुट तथा पुनः जाचँ सर्वेक्षण २०७५ को ) सूचना ।

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना । फारम भरेर आ-आफ्नो वडा कार्यालयमा बुझाउनु हुन बिनम्र अनुरोध गर्दछौ ।

वेनीघाट रोराङ गाउँपालिकाको स्थानिय पुनर्निमाण योजना ।

यस गाउँपालिकाको र सबै वडा कार्यालयहरुको GPS Location Co-ordinates हरु हेर्नु होला ।

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//