FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

क्षयरोगको माइक्रोस्कोपिक क्याम्प संचालनको सूचना ।

स्वास्थ्य संस्थाको लागी करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सूचना ।

स्व : हर्ष बहादुर थापाको १३ औं दिनको पुण्य तिथीमा गाउँपालिकाबाट आयोजित श्रद्धाञ्जली कार्यक्रम

, , ,

वेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्व : हर्ष बहादुर थापाको १३ औं दिनको पुण्य तिथीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै गाउँपालिकाबाट आयोजित श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्यू लगायत वेनीघाट रोराङ गाउँपालिका परिवार !!!

हार्दिक समवेदना !!!

विषय विशेषज्ञमा सुचिकृत हुने सम्बन्धी सूचना !

सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धि सूचना ।

IEMIS Data Update सम्बन्धि सूचना ।

स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यू बाट हुग्दी गोइराङ देउरानी थानसिङ हुदै भन्ज्याङ मोटर बाटोको अनुगमन गर्नु हुदै ।

स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यू द्वारा राजमार्ग विपत् व्यवस्थापन समिति वडा नं. ३ सलाङघाट सितल बजारलाई विपत् उद्दार सामग्री हस्तान्तरण गर्नु भएको छ ।

, ,

स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यू द्वारा राजमार्ग विपत् व्यवस्थापन समिति वडा नं. ३ सलाङघाट सितल बजारलाई विपत् उद्दार सामग्री हस्तान्तरण गर्नु भएको छ ।

वडा नं. २ को आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरिएको सम्बन्धमा ।

वेनिघाट रोराङ गाउँपालिका अन्तर्गत वडा नं. २ स्थायी घर भएको जित बहादुर चेपाङको घरमा आगलागी भएर ३ वर्षको छोरीको जलेर मृत्यु भएको हुँदा , यस दुखद समयमा गाउँपालिकाबाट रु २५००० ।- रकम सहयोग गरिएकोले उक्त चेक प्रमुख प्रशासकीय अधिकृत श्री हर्ष बहादुर थापा ज्यू बाट हस्तान्तरण गर्नु भएको छ ।

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//