FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ( छुट तथा पुनः जाचँ सर्वेक्षण २०७५ को ) सूचना ।

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना । फारम भरेर आ-आफ्नो वडा कार्यालयमा बुझाउनु हुन बिनम्र अनुरोध गर्दछौ ।

वेनीघाट रोराङ गाउँपालिकाको स्थानिय पुनर्निमाण योजना ।

यस गाउँपालिकाको र सबै वडा कार्यालयहरुको GPS Location Co-ordinates हरु हेर्नु होला ।

विद्यालयका १३४ जना विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको सम्बन्धमा ।

वेनिघाट रोराङ गाउँपालिका तथा स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यु द्वारा आज २३ गते सिद्धकाली आधारभूत विद्यालय वडा नं ६ बुम्पुङका १३४ जना विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गर्नु भएको छ ।

बेनिघाट रोराङ गाउँपालिकाबाट विपन्न नागरिकलाई उपचार सिफारिस सुरु

धादिङ - धादिङको बेनिघाट रोराङ गाउँपालिकाले विपन्न नागरिकको लागि ८ वटा कडा रोगको लागि सरकारले उपलब्ध गराउने राहतका लागि उपचार सिफारिस गर्न सुरु गरेको छ।

गाउँपालिकाले फागुन १ गतेदेखि उक्त सेवा सुरु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक मधु सुधन खड्काले जानकारी दिए। उनका अनुसार सेवा सुरु भएसँगै बिरामीले गाउँपालिकाबाट नै सेवा पाउँदा जिल्ला सदरमुकाम सम्म जानुपर्ने बाध्यताको अन्त भएको छ। 

गाउँपालिकाले वडा नं ६ बस्ने राम बहादुर चेपाङको हेड इन्जुरीको सिफारिसबाट उक्त सेवा सुरु गरेको हो। 

https://swasthyakhabar.com/story/27074

अपाङ्गता परिचयपत्र सम्बन्धमा अत्यन्त जरुरी सूचना !!!

आज मिति २०७५/११/२२ गते बुधवार देखि वेनीघाट रोराङ गाउँपालिकाबाट अपाङ्गता परिचयपत्र वितरण सुरु गरिएको छ । अब यस गाउँपालिकाबाट हरेक बुधवार नियमित रुपमा अपाङ्गता परिचयपत्र वितरण गरिने छ ।

कानूनी सहजकर्ताको तालिम सम्बन्धमा ।

वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिने बारेको सूचना

हार्दिक समवेदना!!!

यस वेनिघाट रोराङ गाउँपालिका वडा नं ५ को दलित महिला सदस्य गिता नेपालीको ३८ वर्षको उमेरमा असमायिक स्वर्गारोहण भएकोमा शोक सन्सप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको लागी कामना गर्दछौ ।

वेनिघाट रोराङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
विशालटार,धादिङ

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//